logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आईपीएल क्रिकेटमा कोलकातासँग पन्जाब २ रनले पराजित

आईपीएल क्रिकेटमा कोलकातासँग पन्जाब २ रनले पराजित


  • शनिबार, असोज २४ २०७७

  • एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोमाञ्‍चक जित निकालेको छ ।

    आज भएको खेलमा कोलकाताले किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गरेको हो ।  आजको खेलमा जित निकाल्दै कोलकक्ताले ७ खेलबाट ८ अंक जोडेको छ । कोलकक्ताको यो चौथो जित हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय