एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले तेस्रो जित निकालेको छ ।
अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा गएराति सम्पन्न खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो । जितसँगै कोलकत्ताले ५ खेलमा ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
सम्बन्धित समाचार
थप