एजेन्सी । यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स सहज जित निकालेको छ । हिजो भएको खेलमा दिल्लीले कोलकक्ता नाईट राइडर्सलाई १८ रनले हराएको हो ।
दिल्लीे खेलमा फराकिलो जित निकाल्दै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा चार खेल खेलेको दिल्लीले ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । यता कोलकक्ताको ४ अंक छ । कोलकक्ता तालिकाको पाँचौ स्थानमा छ ।
सम्बन्धित समाचार
थप