logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

होफेनहाइमसँग वायर्न ४–१ गोल अन्तरले पराजित

होफेनहाइमसँग वायर्न ४–१ गोल अन्तरले पराजित


  • आइतबार, असोज ११ २०७७

  • एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता वायर्न म्युनिख पराजित भएको छ । सिजनको पहिलो खेलमा फराकिलो जित निकालेको वायर्न दोस्रो खेलमा पराजित हुन पुगेको हो ।

    घरेलु मैदानमा आजको खेलमा होफेनहाइमले वायर्न ४–१ गोल अन्तरले पराजित गरेको हो ।  जितसँगै शीर्ष स्थानको होफेनहाइमले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित वायर्नको ३ अंक छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय