logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चीन बन्यो कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति पाउने पहिलो देश

चीन बन्यो कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति पाउने पहिलो देश


  • आइतबार, असोज ११ २०७७

  • एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप निर्माण गरिरहेको चीन त्यसको प्रयोगका लागि अनुमति पाउने पहिलो देश बनेको छ । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले उक्त खोप आम नागरिकमा प्रयोग गर्न अनुमति दिएको हो ।

    चीनले उक्त खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी झेङ झोङग्वेइले डब्लूएचओबाट खोप लगाउन मिल्ने जानकारी प्राप्त भएको बताउनुभएको छ ।

    कोरोना भाइरस फैलिएपछि चीनले कोरोना विरुद्धको खोप परीक्षणलाई तिब्रता दिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय