logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

खोलामा डुबेर बेपत्ता भएका राजभरको खोजी कार्य जारी

खोलामा डुबेर बेपत्ता भएका राजभरको खोजी कार्य जारी


  • बुधबार, कार्तिक ८ २०८०

  • लुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका २० वर्षिय सन्तकुमार राजभरको खोजी कार्य भैरहेको छ। सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए । कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् ।

    घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय