logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

चार महिनामा १ करोडको तास भित्रियो

चार महिनामा १ करोडको तास भित्रियो


  • शनिबार, कार्तिक ४ २०८०

  • काठमाडौं । चालू आर्थिक वर्ष २०८०र८१ को २ महिनाको अवधिमा ४ करोडभन्दा धेरैको तास भित्रिएको छ । भन्सार विभागका अनुसार चालू वर्षको साउनदेखि भदौ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको तास भित्रिएको हो ।तथ्यांकअनुसार यस अवधिमा २२ लाख ९७ हजार पिस तास भित्रिएको छ ।

    उक्त परिणामको तास भित्रिँदा ४ करोड ४ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा चीनबाट ६ करोड १ लाख रुपैयाँको तास भित्रिएको छ ।यस्तै, भारतबाट ४३ लाख ६३ हजार रुपैयाँको तास भित्रिएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ करोड ३ लाख रुपैयाँको तास भित्रिएको थियो । सो अवधिमा ६ लाख ७८ हजार पिस तास भित्रिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय