logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सालकको खपेटासहित एकजना पक्राउ

सालकको खपेटासहित एकजना पक्राउ


  • बुधबार, कार्तिक १ २०८०

  • काठमाडौं। टोखा नगरपालिका-६ स्थित न्यू खुकुरी फुड क्याफेबाट ९ सय ३० ग्राम तौलको सालकको खपेटा १ थानसहित सोही नगरपालिका-८ ग्रिनल्याण्ड बस्ने झापा घर भएकी ३१ वर्षीया सुष्मा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।  

    उक्त स्थानमा सालकको खपेटा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय