logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झापामा हात्ती मृतावस्थामा फेला

झापामा हात्ती मृतावस्थामा फेला


  • बुधबार, असोज २४ २०८०

  • झापा। झापामा बुधबार बिहान हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार बुधबार बिहान भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला परेको हो ।  

    हात्ती मरेको हो या मारिएको खुल्न बाँकी रहेको छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय