logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी

निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी


  • आइतबार, असोज २१ २०८०

  • काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । चलचित्र प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । 

    सोही घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पु¥याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय