logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रौतहटमा प्रहरीद्वारा अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टीसहित मदिरा नष्ट

रौतहटमा प्रहरीद्वारा अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टीसहित मदिरा नष्ट


  • शनिबार, असोज २० २०८०

  • रौतहट । रौतहट प्रहरीले अवैध रुपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका ५, राजपुर नगरपालिका ५ र मौलापुर नगरपालिका ९ मा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।

    प्रहरीले ५६० लिटर तयारी मदिरा र ३२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको र स्थानीय भद्रभलाद्मीको रोहबरमा नष्ट गरिएको छ । त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय