logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सरीताको पहिलो “आत्महत्या”

सरीताको पहिलो “आत्महत्या”


  • बिहिबार, जेष्ठ २३ २०७६

  • सरीताको पहिलो प्रस्तुती “आत्महत्या” नामक मियुजीक भिडियो अब बजारमा छिट्टै आउने पक्का भएको छ । गायक सन्तोश के.सि. गायिका शर्मिला गुरुङ्ग साथै कलाकार सरिता, कृष्ण, अनु र अविनाश रहेका छन भने जसमा क्यामरामा दिपक गिरी सम्पादन शिभ पौडेल रहेका छन् । जसमा निर्देशक कपिल लामाले गरेको जानकारी सरिताले दिएकी छिन् । यसको सुटिङ्ग विभिन्न रमनिय स्थलमा भएको र यो भिडियो एकदमै मार्मिक कथामा दर्शकले हेर्न पाउने साथै बोल माया बोलका निर्देशक कपिल लामाले निर्देशन गर्नु भएको हुदाँ यो गितमा पनि दर्शकले केहि भिन्न पाउने वँहाको भनाई रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय