logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेसपाको प्रथम महाधिवेशन वैशाखमा गर्ने निर्णय

नेसपाको प्रथम महाधिवेशन वैशाखमा गर्ने निर्णय


  • बिहिबार, असोज १८ २०८०

  • काठमाडौं, १८ असोज । नेपाल समाजवादी पार्टीले प्रथम महाधिवेशन आउँदो वैशाखमा गर्ने भएको छ ।

     १५ देखि १७ असोजमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको प्रथम महाधिवेशन आगामी वैशाखमा गर्ने बताएका छन् ।

    महाधिवेशनको तयारीको लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेगरी बोलाइएको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय