logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संसद् बिजनेशविहीन बन्यो : ठाकुर गैर

संसद् बिजनेशविहीन बन्यो : ठाकुर गैर


  • बिहिबार, असोज १८ २०८०

  • काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद बिजनेसविहीन भएको बताएका छन्।

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् बैठक बिजनेसविहीन बनेकाले किन बैठक राखेको भन्दै प्रश्नसमेत गरे । 

     

    ‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन,’ उनले भने । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय