logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते, चालक पक्राउ

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते, चालक पक्राउ


  • सोमबार, असोज १५ २०८०

  • दाङ । दाङस्थित पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटना हुँदा १४ यात्री घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । 

    १६ जना यात्रु लिएर पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस सोमबार बिहान सडकदेखि १० मिटर तल खसेको हो । दुईजनाको भने सकुशल उद्धार गरिएको छ ।  बस चालक रामेछापको सुनपति गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय