logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


  • बुधबार, असोज १० २०८०

  • काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६० विन्दुले बढेको छ । यससँगै सूचक २०२३.५२ अंकमा आएको छ । ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर कारोबार भएको हो ।

     यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय