logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा


  • सोमबार, असोज ८ २०८०

  • जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेलले   जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् ।

    सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा उनले अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे ।

    मन्दिरमा राष्ट्रपति पौडेललाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरे ।

    सोमबार दिउँसो राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय