logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुवास नेम्वाङको शव यात्रा सुरू

सुवास नेम्वाङको शव यात्रा सुरू


  • बिहिबार, भाद्र २८ २०८०

  • काठमाडौं, २८ भदौं । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरू भएको छ । 

     

    वालुवाटारस्थित निवासवाट नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको शवयात्रा सुरू भएको हो । 

     

    गत मंगलबार निधन भएका प्रतिनिधिसभा सदस्य नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र मुन्धुम परम्परा अनुसार अन्तिम बिदाइ गरिदैँछ ।

     

    हृदयघात भएर निधन भएका संबिधानसभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।  


    सम्बन्धित समाचार थप

    लोकप्रिय