logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ह्वात्तै घट्यो सुनको मुल्य

ह्वात्तै घट्यो सुनको मुल्य


  • शुक्रबार, जेष्ठ ३ २०७६

  • काठमाडौँ : आज शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेको छ। हिजो प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

    चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय