logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुन्धारामा पानी ट्याङ्करले ठक्कर दिँदा छोरीको मृत्यु, बाबु घाइते

सुन्धारामा पानी ट्याङ्करले ठक्कर दिँदा छोरीको मृत्यु, बाबु घाइते


  • शुक्रबार, जेष्ठ ३ २०७६

  • काठमाडौं : काठमाडौँको सुन्धारामा पानी ट्याङ्करको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । शुक्रवार बिहान ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा २३ वर्षीय सुनिता खत्री हुन् । ठक्करबाट मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते छन् । मृतक र घाइते बुवा-छाेरी रहेकाे बताइएकाे छ । घाइतेकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
    NEWS BY PNPKHABR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय