logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लागुऔषधसहित एकजना पक्राउ

लागुऔषधसहित एकजना पक्राउ


  • शुक्रबार, भाद्र २२ २०८०

  • काठमाडौं, २२ भदाै । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अंसारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

     

    लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

     

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय