logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो


  • बिहिबार, भाद्र १४ २०८०

  • चितवन । पहिरोले अवरुद्ध रहेको  नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सुचारु भएको छ । आज बिहान टोपे खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएका थिए ।

    पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइए पनि दुईतर्फी नै सवारीसाधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय