logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बाग्मती किनारमा महिलाको शव फेला, पहिचान हुन बाँकी

बाग्मती किनारमा महिलाको शव फेला, पहिचान हुन बाँकी


  • शनिबार, भाद्र ९ २०८०

  • रौतहट । बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन । गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोष्टमार्टमका लागि गौर अस्पतालाइ लगिएको छ ।

     

    जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय