logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

धनगढीमा लागुुु पदार्थ खाएर गाडी चलाउने पक्राउ

धनगढीमा लागुुु पदार्थ खाएर गाडी चलाउने पक्राउ


  • शनिबार, भाद्र २ २०८०

  • धनगढी । कैलालीमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुु औषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारीसाधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले शुक्रबार र शनिबार लागु पदार्थ सेवन (लापसे) परीक्षणका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय