logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अज्ञात समूहद्वारा सवारी साधनमा आगजनी

अज्ञात समूहद्वारा सवारी साधनमा आगजनी


  • शनिबार, भाद्र २ २०८०

  • रौतहट । रौतहट डिभिजन वन कार्यालयको सबडिभिजन चोचामा राखिएका सवारी साधनहरुमा आगजनी भएको छ । ग‌एराति अज्ञात समूहले कार्यालयभित्र राखिएका कर्मचारीको मोटरसाइकल र पिकअप भ्यानमा आगजनी गरेका छन् ।  आगलागी गरिएको पिकअप भ्यान केही महिना अगाडि गस्ती टोलीले काठ सहित पक्राउ गरेको थियो ।

    सब-डिभिजनका जमदार जगदीश हजारा अनुसार सो समुहले हजाराकाे एउटा, जमदार उपेन्द्र यादवको एउटा र अर्को एउटा गरेर तीनवटा माेटरसाइकल र एउटा पिकअप भ्यानमा आगजनी गरेका हुन् । आगलागीबाट सबै सवारीसाधन काम नलाग्ने गरी जलेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय