logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

माओवादीले थप्यो दुईजना केन्द्रीय सदस्य

माओवादीले थप्यो दुईजना केन्द्रीय सदस्य


  • शुक्रबार, भाद्र १ २०८०

  • काठमाडौं, १ भदाै। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दुईजनालाई मनोनीत गरेको छ ।

    माओवादीले ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो ।

    गत साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो ।

    दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय