logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दाइजोमा २१ वटा सर्प

दाइजोमा २१ वटा सर्प


  • शनिबार, बैशाख ७ २०७६

  • काठमाडौं, ७ वैशाख : विवाहमा दाइजोका रूपमा नगद, गाडी दिन आम चलन हो। तर भारतको मध्यप्रदेशका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिने चलन छ। उक्त समुदायले दाइजोका रूपमा २१ विषालु सर्प दिने गरेका छन्।

    यो परम्परा सदियौँदेखि चल्दै आएको छ। सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै छुट्छ भन्ने मान्यता छ। भनिन्छ– केटीको विवाह पक्का भएपछि उसका परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
    NEWS BY PNPKHABAR.COM


    https://www.youtube.com/watch?v=r05SEvUEILA&t=308s


    सम्बन्धित समाचार थप

    लोकप्रिय