logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट


  • आइतबार, साउन २८ २०८०

  • काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यससँगै सूचक २०६५.४० अंकमा आएको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ७१ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन


    सम्बन्धित समाचार थप

    लोकप्रिय