logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

CWEAF NEPAL मा यसरि बिर्थ्डे मनाइयो

CWEAF NEPAL मा यसरि बिर्थ्डे मनाइयो


  • बिहिबार, बैशाख ५ २०७६

  • रामेछापमा जन्म लिनु भएको आदरणीय अग्रज समाजसेबि अन्जु खड्का समाजमा परीआएका आपातिमा सहयोग गर्न एकदमै रुचाउनु हुन्छ हाल उहाँ इजरायलमा नर्सिङ पेसामा कर्यरत हुनुहुन्छ उहाँ को ज्यान तेता भएपनी मन नेपाल मै छ । स्वेता के सी भन्नू हुन्छ अन्जु दिज्जु एकदमै मन को ठुलो धनी हुनु हुन्छ समाजमा नभै नेपालको कुनै पनि कुना मा केही बिपत्ति आए उहाँको पैला आँखा रसाउछ र तुरुन्तै आफुले सकेको सहयोग जुटाउनु हुन्छ। आफ्नो परीवारको छोराछोरी को जन्म दिनमा हुने फजुल खर्च पनि विभिन्न संघ सस्थामा गएर मिठो खानाको साथमा सहयोग गर्नु हुन्छ यस्तै सिलसिलामा सन्चालमाधयमा फेसबुकमा देखेर स्वेताले पनि सहयोग को अनुरोध पस्तुत गर्नु भयो र सहयोग पाउनु भयो आफ्नो छोराको जन्म दिन CWEAF NEPAL मा मनाउनु भनेर सहयोग पठाउनु भयो र पुर्ण फेरे अहिले नया कक्षा को समयमा एउटा नानीको लागि स्कुल डेस र किताबको लागि सहयोग गर्दिनु भै ठुलो पुन्य को काम गर्नु भएको छ समाज सेबि अन्जु खड्का लाई कोटि कोटि नमन
    Good tv nepal


    सम्बन्धित समाचार थप

    लोकप्रिय