काठमाडौँ : नेकपा एमाले निकट राष्ट्रिय युवा संघले लम्पी स्किन रोगको नियन्त्रण र सहकारी पीडितको माग सम्बोधन गर्न माग गर्दै प्रदर्शन गरेको छ । शनिबार राजधानीको बानेश्वरमा संघले प्रदर्शन गरेको हो ।प्रदर्शनकारीहरुले सुन तस्करी प्रकरणको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न समेत माग गरेका छन् ।
सम्बन्धित समाचार
थप