राजस्थान : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिबार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो।
सम्बन्धित समाचार
थप