रसुवा : गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुबेशीस्थित निर्माणाधिन लामटाङ खोला हाईड्रोपावर कम्पनीको क्याम्पमा भिरबाट ढुङ्गा खसेर लाग्दा शनिबार बिहान २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही हाईड्रोपावरका साइड इन्चार्ज ४५ वर्षीय दिपक चन्द र सिन्धुली गोजर गाउँपालिका-१ घर भएका १९ वर्षीय विशाल भुजेल रहेका छन् ।
सम्बन्धित समाचार
थप