काठमाडौँ : बर्दियाको मधुबन नगरपालिका-३ धनौरा बस्ने २२ वर्षीय जीवनराज गुरुङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने दिल्ली कुमारी रेउलेको खेतमा विद्युतीय मोटर पम्पबाट पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पताल गुलरियामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
थप