काठमाडौँ : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्रवक्तामा मिलन एमसी चयन भएका छन् । अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले एमसीलाई प्रवक्ता चयन गरेको हो ।
सम्बन्धित समाचार
थप