झापा : जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो पदार्थ ५ ग्राम ११० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
सम्बन्धित समाचार
थप