सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा उपचारमा विशेष छुट पाउने भएका छन् ।बैंक र क्यान्सर सेन्टर चाँगुनारायणबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकले क्यान्सर सेन्टरमा विभिन्न सेवाहरुमा थ्री सीआरटी सेवा आईएमआरटी सेवा, भीएमएटी सेवालगायत अन्य सेवाहरुमा छुट पाउने छन् । यस्तो सुविधा कर्मचारीले समेत पाउने बैँकले जनाएको छ ।
सम्बन्धित समाचार
थप