logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

निर्वाचन नतिजा प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर मत बढी

निर्वाचन नतिजा प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर मत बढी


  • बुधबार, मंसिर २८ २०७९

  • काठमाण्डौ | प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको छ भने ४.०७ प्रतिशत मत बदर भएको छ । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भएको छ । बाँकी ६.५५ प्रतिशत मत बदर भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय