प्रतिनिधि सभा कास्की ३ मा मतगणना जारी छ।एमालेका दामोदर पौडेलले ४५५१ मत ल्याएका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४१८६ मत ल्याएका छन्।यसैगरी रामजी बराल (हँसिया हतौडा)ले २९७८ मत ल्याएका छन्।
सम्बन्धित समाचार
थप