logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कैलाली-३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली-३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता


  • सोमबार, मंसिर ५ २०७९

  • कैलालीको क्षेत्र नम्बर ३ मा पनि नागरिक उन्मुक्ति पार्टीले सुरूवाती अग्रता लिएको छ। अहिलेसम्मको मतगणनामा नागरिक उन्मुक्ति पार्टीकागगांराम चौधरीले ४ सय मत ल्याएका छन्।माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ३ सय र एमालेका गौरीशंकर चौधरी र राप्रपाका वीरेन्द्र बमले समान २ सय ५० मत पाएका छन्।कैलाली क्षेत्र नम्बर १ मा पनि नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले प्रारम्भिक अग्रता लिएकी छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय