logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

फोटोमा हेर्नुहोस् भृकुटीमण्डपमा रोटीको प्रदर्शन

फोटोमा हेर्नुहोस् भृकुटीमण्डपमा रोटीको प्रदर्शन


  • आइतबार, कार्तिक ६ २०७९

  • काठमाडौंको भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ ।तिहारको अवसरमा बुधबार आयोजना गरिएको रोटी मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने रोटी तथा मिठाइका परिकारहरु प्रदर्शनमा राखिएका छन् ।प्रदर्शनीमा सेलरोटी, फिनीरोटी, अरसा रोटी, थारु रोटी लगायतका परिकारहरु राखिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय