logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कप्तान सन्दीप लामिछाने आफु निर्दोष रहेको जिकिर

कप्तान सन्दीप लामिछाने आफु निर्दोष रहेको जिकिर


  • शुक्रबार, भाद्र २४ २०७९

  • काठमाडौं।नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार मुद्धामा आरोप खेपिरहेको छन् ।इन्डियन प्रिमियर लिग दिल्ली डेर डिभियल्सबाट लेग स्पिनर खेल्दै आएका सन्दिप हाल CPL क्यरिवन लिग खेल्दै वेष्ट इन्डिजमा छ।नाबालिका बलात्कार आरोप खेपिरहेको  सन्दीपले आज एक आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गर्दै आफु निर्दोष रहेको र नेपालमा आफूमाथि लागेको सबै आरोपलाई सामना गर्न सक्ने बताएका छन् । आफुलाई नाबालिका बलात्कार आरोप लागेपछि उनले  CPL खेल छोडेर नेपाल आउन उनले आफ्नो फेसबुक पोष्टमा लेखेका छन् ।

    नेपाल प्रहरीका अनुसार सन्दीप नाबालिका बलात्कार मुद्धामा जोडिएको र यसको लागि  सन्दीपलाई नजिकबाट अनुसन्धानको दायरामा ल्याइरहेको बताएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय