logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

तेरो बाटो तैं लाग मेरो बाटो म लाग्छु भन्दै ११ बर्षे छोरा सहित श्रीमती बेपत्ता श्रीमान मिडियामा

तेरो बाटो तैं लाग मेरो बाटो म लाग्छु भन्दै ११ बर्षे छोरा सहित श्रीमती बेपत्ता श्रीमान मिडियामा


  • बिहिबार, भाद्र १६ २०७९

  • २०७९/०५/१५ गतेको दिन शुकराम तामाङको ३० बर्षिय श्रीमती मिना तामाङ  साथीको जन्मदिन मनाउन छोरासँग बाहिर हिनेकी थिइन l त्यस दिन बेलुका फोन गर्दा भोलि आउछु भन्दै भोलिपल्ट बिहान ८ बजे फोन गर्दा तेरो बाटो तैं लाग मेरो बाटो म लाग्छु भनि भनेर उनको श्रीमान शुकराम तामाङले गुड टिभीको पत्रकार गंगा लामासंगकोअन्तवार्तामा बताएका छन l

    पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा  गएर क्लिक गरि हेर्नुहोला l


    सम्बन्धित समाचार थप

    लोकप्रिय