सर्लाहीका २२ बर्षिय मनिष शर्माले नेपालमा पहिलो पल्ट ७५ के.जी सम्म सामन बोक्न सक्ने ड्रोन निर्माण गरेका छन l जम्मा १२ कक्षा उतीर्ण गरेका मनिष सानै देखि यो क्षेत्रमा लगाब राख्थे l अझै पनि सरकारको साथ सपोर्ट पाएमा विदेशबाट आयात गरिने ड्रोन नेपालमा बनाएर विभिन्न देशहरुमा निर्यात गरि देशको अर्थतन्त्रमा छलाङ मार्न सकिने कुरा गुड टिभीको पत्रकार गंगा लामासंगको संवादमा बताएका छन ।
पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा गएर क्लिक गरि हेर्नुहोला l
सम्बन्धित समाचार
थप