प्रेम बहादुर डागीलाई विदेश ग्रिस पठाउछु भनेर ७ लाख पैसा झलक बहादुर पुनलाई बस पार्कमा दिएको र पैसा पाएपछि सम्पर्क बिहिन भएको भनि गुड टिभीमा जानकारी दिएको छ l जो कोहिले देख्नु भएको छ भने नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई दिन आग्रह गरिएको छ l
पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा गएर क्लिक गरि हेर्नुहोला र सक्दो सेयर गर्नुहोला।
सम्बन्धित समाचार
थप