logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुरज आर्केडलाई समय दिएर महानगरको टोली फर्कियो

सुरज आर्केडलाई समय दिएर महानगरको टोली फर्कियो


  • सोमबार, भाद्र १३ २०७९

  •  महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले यसअघि नै आफूहरूले पटक पटक जानकारी गराइसकेको भएकाले अन्तिम पटक आज दिनभरीका लागि समय दिएको बताएको छ  ।

    ‘हामीले २४ घन्टाको थप समय दिएर पसल खाली गर्न भनेका छौ’,पाण्डेले भने,‘हाम्रो उद्धेश्य क्षति पुर्‍याउने होइन, उहाँहरूले समय माग्नुभयो हामीले दिएर आएका छौ। हाम्रो समयसम्म हटाउनु भएन भने हामी हटाउँछौ।’

    महानगरले बसन्तपुर प्लाजाको अन्डरग्राउन्ड पनि खाली गराउने भएको छ। पार्किङका लागि बनाएको संरचना ब्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि त्यसलाई हटाउन खोजिएको महानगरले जनाएको छ।

     

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय