सडक मिचेर बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पुगेर नया बानेश्वर स्थीत अल्फा बिटा कप्लेक्स पुगेर भवनको नक्सा माग्दै अनधिकृत पार्किङ हटाएर आफ्नो भवनमा पार्किङ बनाउन निर्देशन दिएका छन् l

महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।
सम्बन्धित समाचार
थप