logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सरकारको आलोचना गर्दै पूर्वप्रधानसेनापति क्षत्री भन्छन्, विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा

सरकारको आलोचना गर्दै पूर्वप्रधानसेनापति क्षत्री भन्छन्, विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा


  • बिहिबार, चैत्र १४ २०७५

  • काठमाडौँ, चैत १४ : पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लािग घातक हुनसक्ने चेतावनी दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

     

    नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेका कदमको आलोचना गरे । गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रविबन्धित नेकपाका नेता कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय