बुटवल, १३ चैत: बुटवल उपमहानगरपालिका १ मैना बगरमा बुधबार राति गोली चलेको छ ।
करिब राति सवा ९ बजे अज्ञात समूहले चलाएको गोली लागी भारतीय मूलका व्यवसायी ४० वर्षीय फिरोज खानको मृत्यु भएको डिएसपी डिलबहादुर मल्लले जानकारी दिएका छन् । खानको शव प्रादेशिक अञ्चल अस्पताल बुटवलमा ल्याइएको छ ।
NEWS BY PNPKHABAR.COM
सम्बन्धित समाचार
थप