काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पूर्वसदस्य एवं जिविस मकवानपुरका पूर्वसभापति वीरबहादुर लामाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले आज ट्वीट गर्दै पञ्चायती व्यवस्था विरोधी तथा राजनीतिक, सामाजिक परिवर्तनको आन्दोलनका योद्धा लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
सम्बन्धित समाचार
थप