logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघ्यो


  • आइतबार, कार्तिक २३ २०७७

  • काठमाडौं । नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय नाघेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय